काठमाण्डौँ — अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक तथा वित्तीय संस्था प्रतिस्पर्धी नभए हस्तक्षेप गर्ने चेतावनी दिएका छन्।
नेसनल बैंकिङ इन्स्टिच्युट (एनबीआई) १० वर्ष पुगेको अवसरमा आइतबार आयोजित कार्यक्रममा न्यूनतम नाफा हुनैपर्नेमा द्विविधा नभएको भन्दै प्रतिस्पर्धी बन्न सहज बनाएका हुन्।
अबको एक दशकमा बैंक तथा वित्तीय संस्थाहरू प्रविधि र सेवाका हिसाबले निकै अघि बढ्ने बताउँदै उनले भने, ‘बैंकहरूले बढी ब्याजदर लिँदा व्यवसाय गर्ने वातावरण बिग्रिएको भन्दै आन्दोलनमा उत्रिएका छन्।
बैंकहरूले त्यसमा अटेरी गरे सरकारले हस्तक्षेप गर्ने उनले बताए।
— नागरीक
FACEBOOK COMMENTS