काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको भविष्यप्रति शंका व्यक्त गरेका छन् । राजनीतिलाई विपरीत दिशामा लैजान खोजिएको भन्दै उनले समयमा निर्वाचन हुनेमा पनि शंका व्यक्त गरे ।प्रधानमन्त्रीका रूपमा अन्तिम सम्बोधन गर्दै ओलीले भने, ‘बाँकी अवधि संसद चलोस् मेरो शुभकामना छ । समयमा निर्वाचन होस् । तर मलाई शंका छ । जस्तो घटना विकास हुँदैछ, त्यसले यो संसद र सरकार सही सलामत अगाडि बढ्ला भन्नेमा शंका छ ।’
FACEBOOK COMMENTS