काठमाडौं, पुष ७ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा राजनितिक अस्थिरताले खासै प्रभाव पारेको देखिएको छैन । बरु लगानीकर्ताहरु थप उत्साहित भएझै प्रतित हुनेगरि आज साताको तेस्रो दिन (मंगलबार) हरियाली छाएको छ ।
आज नेप्से ९५.४६ अंकले बढेर दुई हजार ६१ दशमलब ४१ विन्दुमा पुगेको छ भने ६ अर्ब ७४ करोड ७ लाख ४४ हजार ४३२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये सबै समूहमा हरियाली छाएको छ ।
FACEBOOK COMMENTS