काठमाण्डौँ — एन आई सी एशिया बैंक लिमिटेडले ओखलढुङ्गाको मोलुङ गाउँपालिकामा बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
शाखा रहितलबैंकिङ्ग सेवाको समुद्घाटन यज्ञ राज सुनुवारले गरे ।
उक्त शाखा रहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा संजय खत्रीलाई बैंकद्वारा नियुक्त गरिएको छ ।
मुलुकभर २७० शाखाकार्यालयहरु, २८५ एटिएम, ३७ वटा एक्स्टेन्सन काउण्टर एवं २० वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवाप्रदान गरी रहेको छ ।
FACEBOOK COMMENTS