काठमाण्डौँ — नबिल बैंकले आफ्ना भिसाकार्ड वाहक ग्राहकहरुलाई लक्षित गरेर “नबिल भिसाकार्ड क्यास ब्याक” नामक “नबिल भिसाकार्ड प्रवर्धनात्मक नगद फिर्ता योजना शुरु गरेकोछ ।
यस योजनामा नबिल भिसाकार्ड वाहक ग्राहकहरुले १०% नगदै फिर्ता पाउनेछन्।
१०% नगद फिर्ता योजना यस योजना अन्तर्गत कुनैपनि नबिल बैंक भिसाकार्ड वाहक (डेविट,क्रेडिट,प्रिपेड) ग्राहकहरुले नेपाल भित्रका पोस एइक् बाट प्रत्येक पटक सफल कारोबारको १०% अथवा अधिकतम रु.५०० नगदै फिर्ता पाउनेछन् ।
यो योजना मंसिर१४ गते देखि पुस १६ गते सम्म रहनेछ ।
FACEBOOK COMMENTS