काठमाडौं, पुस २४ – हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा ललितपुर जिल्लाको कबिर सन्त सत्संघ मन्दिर झम्सिखेलमा सञ्चालनमा ल्याएको छ ।
बैंकले उक्त शाखाहरुबाट ग्राहकहरुलाई अत्याधुनिक बैकिङ सुविधाहरु उपलब्ध गराउनेछन् ।
Corporate Khabar
FACEBOOK COMMENTS