काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् ।
राजावादी प्रदर्शनको क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । राजावादी प्रदर्शनको क्रममा उनलाई नारायणचौरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले जानकारी दिएका छन् ।
उनीसहित अन्य व्यक्ति पनि पक्राउ परेको बताइएको छ ।
यो पनि पढ्नुहोस्–
नारायणहिटीभित्र दीप प्रज्वलन गर्दै हिमानी ट्रस्ट
FACEBOOK COMMENTS