काठमाण्डौं– बैंक तथा वित्तिय संस्थालाई दुई दिनको लागि मात्र विदा बस्न पाउने सर्कुरल जारी गरेको छ ।
अघिल्ला वर्षहरुमा ५ दिन विदा पाउने भए पनि यो पाली २ दिन मात्र विदा बस्न पाउने भएका हुन् ।
दशैको अर्को दिन सार्वजानिक विदा ( शनिबार) परेकाले कर्मचारीले २ दिन भन्दा बढी विदा नहुने भएको हो ।
गत वर्षहरुमा फुलपाति देखी एकादशीसम्म पाँच दिन विदा हुने गथ्र्यो । तर यसपटक असोज ३० गते फुलपाती र ३ज्ञ गते महाअष्टमी परेकाले सो दिन विदा नबस्ने निर्णय सहितको सुचना दिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलद्वारा जारी सुचनामा उल्लेख छ ।
FACEBOOK COMMENTS