काठमाडौं । ओम मोटोकर्प प्रा.लि. मार्फत नेपालमा विक्रि वितरण हुँदै आएको इटालियन व्राण्ड टारोले“४ को चमत्कार, वाइक पनि वचत पनि” अफर सार्वजनिक गरेको छ ।
भाद १९ भाद २०७९ बाट १५ कार्तिक २०७ढ सम्म लागू हुने गरी उक्त योजना सार्वजनिक गरेको हो । उक्त अफर अन्तर्गत कम्पनीले आफ्नो ग्राहकहरुलाई उचित छुट दिई, छुट मार्फत वचत पनि हुने उद्देश्यले आफ्नो वाइकहरुमा रु.३०,०००।– सम्म नगद छुट तथा स्कुटरलको खरीदमा रु.१५,०००।– छुटको अफर अघि सारेका छन् । कम्पनीले वम्पर अफरमा गोला प्रथाद्धारा १ जना भाग्यशाली खरीदकर्ताले ५ वर्षको कर छुटको अफर पनि ल्याएको छ । ग्राहकहरुले कम्पनीको शोरुममा गई टेष्ट राइड तथा पोज एण्ड पोष्ट क्याम्पेन अन्तर्गत फोटो लाइक एण्ड सेयर गर्दा हातखाली नहुने उपहार समेत जित्न सक्नेछन् । हाल उक्त व्राण्डको इमोला १५० को स्कुटर र जीपीटु २०० सीसी र जीपी१४००सीसी का वाइकहरु नेपाली बजारमा उपलब्ध रहेका छन् ।
एस.जि ग्रुप अन्तर्गतका यस प्रा.लि.ले अबको दिन यी ब्राण्डका वाइक तथा स्कुटर आफ्नो मोटरहेडको शोरुमहरुबाट पनि उपलब्ध हुने व्यवस्था गरेपश्चात आफ्नो उक्त ब्राण्डमा ग्राहकहरुको पहुँच यस क्ष्तबष्बिल व्राण्डमा सहज रुपले हुने विश्वास रहेको कम्पनीले जनाएकाे छ ।
FACEBOOK COMMENTS