काठमाडौं । नेपाल हाईड्रो डेभलोपरको हिजो सोमबार बस्ने भनेको विशेष साधारणसभा स्थगित भएको छ ।
गणपुरक संख्या पुग्न नसकेका कारण उक्त साधारणसभा स्थगित भएको हो । कम्पनीको ७३औं बैठकका निर्णय अनुसार स्थगित भएको उक्त साधारणसभा अाउँदाे असार २९ गते बुधबार बिहान ११ बजे कम्पनीको रजिष्ट्रर्ड कार्यालय डिल्लीबजारमा हुने कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS