काठमाण्डौँ – भारतमा उत्पादित गुणस्तर फेल भएका औषधि नेपाली बजारमा खुलेआम बिक्री हुने गरेका छन् ।
सरकारले प्रभावकारी बजार अनुगमन नगर्दा त्यस्ता औषधि नेपाली बजारमा खुलेआम बिक्री हुँदै आएको छ ।
जसको प्रत्यक्ष मारमा आमउपभोक्ता परेका छन् ।
गुणस्तरहीन औषधिले उपभोक्तामा गम्भीर साइड इफेक्ट पार्ने चिकित्सकले बताएका छन् ।
– राजधानी
FACEBOOK COMMENTS