काठमाडौं- काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाह ३३ हजार ६३४ मतका साथ लिड गरिरहेका छन्।
निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार उनलाई १८ हजार एक सय ८९ मतसहित एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन्।
गठबन्धनबाट उम्मेदवार बनेकी सिर्जना सिंहको १८ हजार ५४ मत ल्याएकी छन्।
FACEBOOK COMMENTS