काठमाडौं । हिमालयन बैंकले पुस २८ गते साधारणसभा आह्वान गरेको छ ।
२८ गते बोलाएको सभाका लागि कम्पनीले पुस १८ देखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । कम्पनीले सभामा ११.११ प्रतिशत नगद लाभांश र ८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पेश गर्नेछ । उक्त प्रस्ताव सभाले पारित गरेपछि सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।
FACEBOOK COMMENTS