काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ ।
बैंकले मौद्रिक नीतिको सञ्चालन लक्ष्यका रुपमा लिइएको बैंक तथा वित्तिय संस्थाहरुबीचको औषत अन्तर–बैंक दर २०७८ पुसमा ४.७७ प्रतिशत रहेकोमा २०७९ पुसमा ७.५३ प्रतिशत कायम गरेको छ । २०७९ असारमा यो ब्याजदर ७.०१ प्रतिशत रहेको थियो ।
यस्तै, वाणिज्य बैंकहरुको औसत आधार दर १०.९१ प्रतिशत रहेको छ ।
पूर्णपाठ
Click to access Mid-Term-Review-of-Monetary-Policy_FY-2079-80.pdf
FACEBOOK COMMENTS