काठमाडौं । नेप्से सूचक प्रि ओपन सेसनमा १.५१ अंकले बढेको छ ।
यससँगै सूचक १९२९.२६ विन्दुमा आएको छ ।
५८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
कुल ११ कम्पनीको २०८ कित्ता सेयर कारोबार भएको हो ।
यो सेसनमा ६ कम्पनीको भाउ बढ्दा ४ वटाको भने मूल्य घटेको छ ।
एउटाको भाउमा कुनै परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS