काठमाडैं । नेप्से सूचक प्रि ओपन सेसनमा १.९१ अंकले बढेको छ ।
यससँगै सूचक १९४१.५२ विन्दुमा आएको छ ।
४ लाख ३१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१६ कम्पनीको ८६८ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ३१ वटा कारोबार भएको हो ।
१० कम्पनीको मूल्य बढ्दा ४ वटाको भाउ घटेको छ ।
बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS