काठमाडौं । नेप्से सूचक प्रि ओपन सेसनमा २.९९ अंकले बढेको छ ।
यससँगै सूचक २०४५.०५ विन्दुमा आएको छ ।
५ लाख ४ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।
२७ कम्पनीको १४ सय ४६ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ४० वटा कारोबार भएको हो ।
१८ कम्पनीको भाउ बढ्दा ७ वटाको भने मूल्य घटेको छ ।
FACEBOOK COMMENTS