काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आल काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा लोडसेडिङ हुने जनाएको छ ।
लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा टेकु सबस्टेसनको स्तरोन्नती गरि टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभी मा चार्ज गर्ने काम भएका कारण विद्युत आपूर्ति बन्द हुने भएको हो ।
प्राधिकरणकाअनुसार प्रथम चरणको सबस्टेसन निर्माण कार्य सम्पन्न गर्न टेकू सबस्टेसनको अहिलेको इनकमर–१ प्यानल तथा दुई वटामध्ये एक वटा पावर ट्रान्सफर्मर बन्द गर्नुपर्ने भएकाले विद्युत आपूर्ति बन्द हुनेछ ।
FACEBOOK COMMENTS