काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्सले २०८९ सालमा एस.ई.ई परीक्षा दिएर उत्तिर्ण भएका कर्मचारीका छोराछोरीलाई सम्मान गरेको छ ।
कम्पनीले सुयोग कार्की, प्रत्युष सिहं, रायन श्रेष्ठ र शंशाक देउलालाई सम्मान गरेका हो । उनीहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले उपहार तथा प्रसशा पत्र प्रदान गरेका छन् ।
उनले विद्यार्थीहरुलाई बधाई दिदैँ आगामी दिनहरुमा उज्वल भबिश्यकाे शुभकामना दिए ।
FACEBOOK COMMENTS