काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले उधारो कारोबारलाई सहजीकरण एवं नियन्त्रण गर्न क्रेडिट कार्ड ल्याउनुपर्ने माग सहित ३४ बुदे माग पत्र उद्योगमन्त्रीलाई बुझाएको छ ।
एफएनसीसीआई व्यापार समितिको अध्यक्ष डा.सुवोद कुमार गुप्ताको नेतृत्वमा उद्योगमन्त्री रमेश रिजाललाई ३४ बुँदे मागपत्र बुझाएको हो ।
उनीहरुले संघीय, प्रदेश र स्थानीय सरकारद्वारा ढुवानीमा लगाईने विभिन्न प्रकारका कर तथा दस्तुरहरुको अन्त हुनुपर्ने बताएका छन् ।
यो हेर्नुहोस् मागपत्र
Updated Trade Issues and Suggestions.docx
Name list of Delegation to MoICS
FACEBOOK COMMENTS