काठमाडौँ । आज प्रि ओपन सेसनमा नेप्से सूचक ० दशमलव ५४ विन्दुले घटेको छ । यससँगै सूचक २०४७ दशमलव ७१ अंकमा अडिएको छ ।
यस सेसनमा ४ लाख ३९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७ कम्पनीको ९१६ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ७४ वटा कारोबार भएको छ । ६ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS