काठमाडौं, फागुन २ – नेपाल विद्युत प्राधिकरणले सहनिर्देशकदेखि जुनियर टेक्निसियनसम्मका पदमा कर्मचारीको माग गरेको छ । प्राधिकरणले ३ सय जना स्थायी कर्मचारी पदपूर्तिको लागि विज्ञापन खुलाएको हो ।
एसएलसी वा सो सरहको तह उत्तीर्ण गरेकालाई समेत अवसर रहेको छ । दरखास्त फाल्गुन २२ गतेभित्र दिनुपर्ने आज प्रकाशित सूचनामा जनाईएको छ ।
FACEBOOK COMMENTS