काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ६ दशमलव २८ अंकले बढेको छ ।
यससँगै नेप्से सूचक २१४८ दशमलव १६ अंकमा आएको छ । यो सेसनमा ३१ लाख ७२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
कुल ५५ कम्पनीको ९ हजार ७ सय ८३ कित्ता सेयर कारोबार भएको छ। जसमा ३५ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १ सय ५२ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS