काठमाडौं, फागुन ७- एनआईसी एसिया बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ट्र«ेनि असिस्टेन्ट पदका लागि १५० जना नयाँ कर्मचारीको लागि दरखास्त आवहान गरेको हो ।
बैंकले योग्यता पुगेका नेपाली नागरिकबाट मार्च ४ सम्म आइपुग्ने गरी दरखास्त आवहान गरेको छ ।
FACEBOOK COMMENTS