काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ० दशमलव ४५ विन्दुले बढेको छ । यससँगै सूचक २०६७ दशमलव ४७ अंकमा पुगेको छ ।
यो सेसनमा ३ लाख ५५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१८ कम्पनीको ६ सय १० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २८ वटा कारोबार भएको हो । ६ कम्पनीको भाउ बढ्दा ८ वटाको मूल्य घटेको छ ।
FACEBOOK COMMENTS