काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले चैत १९ गते बुक क्लोज गर्ने भएको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ५.४२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
FACEBOOK COMMENTS