• मंगलबार, असार २३, २०८३
  • English Version
  • Corporate Business Award
corporatekhabar_logo
corporatekhabar_logo
EN
मंगलबार, असार २३, २०८३
  • हाेमपेज
  • समाचार
  • कर्पोरेट
  • बिजनेस
    • अर्थनीति
    • अटोमोबाइल्स
    • शेयर बजार
  • बैंक/वित्त
  • अन्तर्वार्ता
  • प्रविधि
  • राजनीति
  • फोटो फिचर
  • खेलकुद
  • स्पेशल
  • निर्वाचन विशेष
ट्रेन्डिङ
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा, रोनाल्डोको विश्वकप यात्रा समाप्त पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा, रोनाल्डोको विश्वकप यात्रा समाप्त
विश्वकपमा आजराती अर्जेन्टिना र इजिप्ट आमने सामने विश्वकपमा आजराती अर्जेन्टिना र इजिप्ट आमने सामने
विश्वकपबाट बाहिरिएपछि रोनाल्डो के भने ? विश्वकपबाट बाहिरिएपछि रोनाल्डो के भने ?
सेयर बजार: अवसर, जोखिम र नियमन सेयर बजार: अवसर, जोखिम र नियमन
घट्यो सुनचाँदीको मूल्य घट्यो सुनचाँदीको मूल्य

टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई सवा २३ करोड बिगोसहित ९ वर्ष कैद

टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई सवा २३ करोड बिगोसहित ९ वर्ष कैद कर्पोरट खबर 7:42 pm, मंगलबार, वैशाख २५, २०८१
726 Shares
टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई सवा २३ करोड बिगोसहित ९ वर्ष कैद

काठमाडौं‌ । भुक्तानी प्रणालीमा भ्रष्टाचार गर्ने नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले २३ करोड २७ लाख बिगोसहित ९ वर्षको कैद सजाय सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले पौडेलविरुद्ध यस्तो फैसला सुनाएको हो ।

गत माघ १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘सेक्युरिट प्रिटिन्ङ’ प्रकरणमा जोडिएका विकल र सुनिललाई पक्राउ गरेको थियो । उनीहरूलाई अकुत सम्पत्तिआर्जनको अनुसन्धान गर्न आयोगले बयानको लागि बोलाउँदा त्यसको उनीहरूले अवज्ञा गरेका थिए ।

सोही प्रकरणमा सचिव मधुकुमार मरासनीसहित आठ जनाले भने सफाइ पाएका थिए । अदालतले दोषी ठहर गरेलगत्तै पौडेललाई डिल्लीबजार कारागार चलान गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक समेतको मिलेमतो र योजनामा छ वर्षअघि खरिद गरिएको नेसनल पेमेन्ट गेटवे अहिलेसम्म प्रयोगमा आउन नसकेको, आवश्यक पूर्वाधार नै तयार नगरी अस्वाभाविक लागत तयार गरी स्वीकृत गराएर रु २५ करोडमा खरिद गरी सरकारको सम्पत्ति गैरकानुनी तबरले हानीनोक्सानी तथा सरकारी रकमको दुरुपयोग गरेको उल्लेख गर्दै २०८० असोज १५ मुद्दा दायर गरेको थियो ।
अदालतले सफाइ पाउनेमा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष सञ्जय शर्मा, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक तथा हाल उपनिर्देशक सफल श्रेष्ठ, अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाका तत्कालीन महाशाखा प्रमुख तथा हालका सचिव मरासिनी रहकेका छन् ।
यसैगरी राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन सहायक निर्देशक रमेशप्रसाद पोखरेल भन्ने रमेश पोखरेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत निमबहादुर वली, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत रामबहादुर बुढा, राष्ट्रिय सूचना प्रविधि केन्द्रका कम्प्युटर इञ्जिनियर रामशरण गायक रहेका छन् ।

  • तयारी पोशाक निर्यात हुन नसकेकोमा मन्त्री भण्डारी चिन्तित
  • ३५ बुँदे घोषणापत्र जारी गर्दै सीएनआईको‘मेक इन नेपाल: स्वदेशी’सम्मेलन सकियो (घोषणापत्रसहित)

Shorts

Video Icon
Corporate Development Bank of The Year, Garima Bikas Bank Limited || Corporate khabar ||

Corporate Development Bank of The Year, Garima Bikas Bank Limited || Corporate khabar ||

Video Icon
Corporate Finance of The Year 2026, ICFC Finance Limited || Corporate khabar ||

Corporate Finance of The Year 2026, ICFC Finance Limited || Corporate khabar ||

Video Icon
Corporate Automotive Components Award,Mr.Pradeep Man Pradhan Executive Director, Hitco Pvt.Ltd.||

Corporate Automotive Components Award,Mr.Pradeep Man Pradhan Executive Director, Hitco Pvt.Ltd.||

Video Icon
Corporate Commercial Vehicle Award, MAW Vriddhi, Mr.Anil Kumar Baral, CEO || Corporate khabar ||

Corporate Commercial Vehicle Award, MAW Vriddhi, Mr.Anil Kumar Baral, CEO || Corporate khabar ||

Video Icon
Corporate Fashion & Beauty Products Award, Mr. Durga Raj Shrestha Chairman, Zerona Welllness Pvt.Ltd

Corporate Fashion & Beauty Products Award, Mr. Durga Raj Shrestha Chairman, Zerona Welllness Pvt.Ltd

Video Icon
Corporate Youth Icon in Hospitality and Tourism Mr.Rohit Karki

Corporate Youth Icon in Hospitality and Tourism Mr.Rohit Karki

Video Icon
Corporate Outstanding Smartphone Award, Vivo Nepal (Mega Wisdom Limited ) || Corporate khabar ||

Corporate Outstanding Smartphone Award, Vivo Nepal (Mega Wisdom Limited ) || Corporate khabar ||

Video Icon
Corporate Agro-Entrepreneurship Excellence Award,Krishna Hari Aryal MD,Sindhu Poultry Pvt.Ltd

Corporate Agro-Entrepreneurship Excellence Award,Krishna Hari Aryal MD,Sindhu Poultry Pvt.Ltd

Video Icon
Corporate Furniture Industry Excellence Award,Mr.Tara Lal Dharel,Managing Director, Sofa Hub Nepal

Corporate Furniture Industry Excellence Award,Mr.Tara Lal Dharel,Managing Director, Sofa Hub Nepal

Video Icon
Corporate Health Instituation Award ,Ham’s Hospital Mr.R.S. Bhandari,Executive Chairman

Corporate Health Instituation Award ,Ham’s Hospital Mr.R.S. Bhandari,Executive Chairman

RELATED NEWS

Blog single photo

यी हुन् आज दिनभरका प्रमुख २० समाचार: कर्मचारीहरू सम्बद्ध युनियनका संरचना खाली गर्न निर्देशनदेखि अर्थमन्त्री वाग्ले र एसियाली विकास बैंकका अध्यक्षबीच भेटसम्म

Blog single photo

व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश

Blog single photo

सप्तरीको भेटेरिनरी अस्पतालका प्रमुख र सवारी चालक घुससहित पक्राउ

Blog single photo

आसिफ सेख एनपीएलमा लुम्बिनी लायन्सबाट खेल्ने

  • लोकप्रिय समाचार
  • ताजा समाचार
यी हुन् आज दिनभरका प्रमुख २० समाचार: मौद्रिक नीति सार्वजनिकदेखी संविधान संशोधन कार्यदलका विपक्षी दलका प्रतिनिधि बाहिरिएकोसम्म_img

यी हुन् आज दिनभरका प्रमुख २० समाचार: मौद्रिक नीति सार्वजनिकदेखी संविधान संशोधन कार्यदलका विपक्षी दलका प्रतिनिधि बाहिरिएकोसम्म

भन्सार र राजश्वका महानिर्देशकलाई अर्थमन्त्रीको निर्देशन: ‘मिसन १६ खर्ब राजस्व’ संकलनका लागि लाग्नुस्_img

भन्सार र राजश्वका महानिर्देशकलाई अर्थमन्त्रीको निर्देशन: ‘मिसन १६ खर्ब राजस्व’ संकलनका लागि लाग्नुस्

नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझी, खाँड र पाण्डेलगायत दोषी ठहर, सातलाई सफाई_img

नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझी, खाँड र पाण्डेलगायत दोषी ठहर, सातलाई सफाई

होर्मुज क्षेत्रमा कतारी तेल ट्यांकरमा इरानको आक्रमण_img

होर्मुज क्षेत्रमा कतारी तेल ट्यांकरमा इरानको आक्रमण

भुटानी शरणार्थी प्रकरण: अदालतद्वारा कसुर ठहर, सजाय निर्धारण हुन बाँकी_img

भुटानी शरणार्थी प्रकरण: अदालतद्वारा कसुर ठहर, सजाय निर्धारण हुन बाँकी

फ्रान्सेली राष्ट्रपति म्याक्रोनको भ्रमणका क्रममा सिरियाको दमास्कसमा दुई विस्फोट_img

फ्रान्सेली राष्ट्रपति म्याक्रोनको भ्रमणका क्रममा सिरियाको दमास्कसमा दुई विस्फोट

एआई चिपको उच्च मागले सामसङको नाफामा १९ गुणा वृद्धि हुने अनुमान_img

एआई चिपको उच्च मागले सामसङको नाफामा १९ गुणा वृद्धि हुने अनुमान

ऊर्जा क्षेत्रमा ४६ अर्ब २५ करोड बजेट, आगामी वर्ष १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य_img

ऊर्जा क्षेत्रमा ४६ अर्ब २५ करोड बजेट, आगामी वर्ष १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य

म्याग्दीको फेदीखोला सडकखण्डमा दुई जीप दुर्घटना, ९ जना घाइते_img

म्याग्दीको फेदीखोला सडकखण्डमा दुई जीप दुर्घटना, ९ जना घाइते

विश्वकप जितको उत्सव मनाउदा मेक्सिकोमा तीन जनाको मृत्यु

साउदी क्लब अल नासरले कसरी बदल्यो रोनाल्डोको वित्तीय इतिहास ?

विश्वकपको नकआउटमा भोलि बिहान अमेरिका र बोस्निया हर्जेगोभिना आमने सामने

विश्वकप २०२६ : पोर्चुगल र क्रोएशिया पहिलो पटक आमनेसामने हुँदै

विश्वकपको मेक्सिको र इक्वेडरबीचको खेल खराब मौसमका कारण ढिलाई

विश्वकपमा ब्राजिल र नर्वे भिड्दै, आक्रमण र इतिहासबीच रोचक प्रतिस्पर्धा

विश्वकपमा आज राति बेल्जियम र सेनेगल आमने सामने

ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !

मोरक्को विश्वकपको क्वाटरफाइनलमा, हारसँगै सहआयोजक क्यानडाको यात्रा समाप्त

About

logo

Reg No. 1620/076-77

Quick Links

  • Contact
  • News
  • Business Directory
  • Our Team

Contact Us

Chabahil, Mahangkal, Kathmandu

+977-9851117013

+977-015913453

viewoncorporate@gmail.com

© Copyrights 2026 Corporate Khabar. All rights reserved. Designed & Developed by Smartway Learning Technologies

Top
corporatekhabar_logo ×
  • अटोमोबाइल्स
  • अन्तर्वार्ता
  • अर्थनीति
  • आर्टिकल
  • कर्पोरेट
  • खेलकुद
  • जीवनशैली
  • टेक्नोलोजी
  • निर्वाचन विशेष
  • पर्यटन
  • फाइनान्स
  • फोटो फिचर
  • बिजनेस
  • बैंक/वित्त
  • भिडिओ
  • मनोरञ्जन
  • राजनीति
  • रोजगार
  • विज्ञापन
  • विश्व
  • शिक्षा
  • शेयर मार्केट
  • समाचार
  • सम्पादकीय
  • स्वास्थ्य
  • हाइड्रोपावर
×
×