![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/Corporate-Khabar-50-399-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । सत्ता समिकरण बदलिएसँगै नेकपा एमालेका मन्त्रीहरुले आजै राजीनामा दिने भएका छन् ।
नेपाली कांग्रेससँग मिलेर नेकपा एमालेले सरकार गठन गर्ने भएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा भएका एमालेका ८ जना मन्त्रीले आजै राजीनामा दिन लागेको बताइएको छ ।
सोमबार मध्यराति एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबिच नयाँ सरकार गठनका सम्बन्धमा सहमति भएको थियो ।
FACEBOOK COMMENTS