काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६६ पैसा बिक्री दर १३४ रुपैयाँ २६ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ८९ पैसा बिक्री दर १४५ रुपैयाँ ५४ पैसा रहेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२ रुपैयाँ ५२ पैसा बिक्री दर १७३ रुपैयाँ ३० पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ २३ पैसा बिक्री दर ८८ रुपैयाँ ६३ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ६३ पैसा बिक्री दर ३५ रुपैयाँ ७९ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६१ पैसा बिक्री दर २८ रुपैयाँ ७३ पैसा रहेको छ ।
FACEBOOK COMMENTS