काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ८ दशमलव ४८ विन्दुले बढेको छ ।
यससँगै सूचक २७९१ दशमलव ०९ अंकमा आएको छ । यस सेसनमा १ करोड १६ लाख भन्दा बढीको सेयर कारोबार हुँदा ८० कम्पनीको १८ हजार ७ सय ४ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल १ सय ९१ वटा कारोबार भएको छ । कुल ४४ कम्पनीको भाउ बढेको छ भने २१ वटाको मूल्य घटेको छ ।
FACEBOOK COMMENTS