काठमाडौं । नेपालको नम्बर वान ब्युटी सलुन ‘फेसियल हाउस’ सेवा प्रारम्भको १६ वर्ष पूरा भई १७ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा फेसियल हाउसले गत पुस १० गते त्रिपुरेश्वरस्थित बोगेनभिल्लामा भव्य समारोह आयोजना गरी सत्रौं वार्षिकोत्सव मनाएको थियो । वार्षिकोत्सव समारोहमा फेसियल हाउसले आफ्ना विभिन्न शाखाका उत्कृष्ट कर्मचारीहरूलाई अवार्ड तथा सम्मान पनि प्रदान गरेको थियो ।
फेसियल हाउसले युनिसेक्स पार्लरका रूपमा विभिन्न प्रकारका उत्कृष्ट सौन्दर्य सेवाहरू प्रदान गर्दै आएको छ । ती सेवाहरू यसप्रकार छन् :
हेयरकट : सबै प्रकारका स्टाइल र ट्रेन्डलाई ध्यानमा राखेर
हेयर कलर : प्राकृतिक रङदेखि आधुनिक फेसन रङहरू
नेल आर्ट : क्रिएटिभ र आकर्षक नेल डिजाइनहरू
फेसनेबल कलर : प्रक्तिक्षतिकटा झल्काउने ट्रेन्डी मेकअप
मेडिक्योर : हातको स्वच्छता र सौन्दर्यका लागि
पेडिक्योर : खुट्टाको विशेष हेरचाह र सजावट
माइक्रोब्लेडिङ : आइब्रोजको पर्फेक्ट आकार र लुकको कान्सफेकको मध्यमुख्त गर्दै
हेयर स्मुथिनिङ : चिल्ला र प्रोटिनले भरिएका स्वस्थ कपालका लागि
हेयर बोटक्स : क्षतिग्रस्त कपाललाई पुनर्जीवित गर्न विशेष चिकित्सा सेवा
हेयर कर्ल : प्राकृतिक कर्लदेखि परफेक्ट वेब्ससम्मका स्टाइल
ल्यास एक्सटेन्सन : आँखा झल्काउने लम्बाइ र भोल्युम हुन्छ ।
यस पार्लरले उच्च गुणस्तरका उत्पादन र दक्ष कर्मचारीद्वारा सेवा प्रदान गर्दै आएकाले ग्राहकहरूका लागि यो विश्वसनीय गन्तव्य बनेको छ ।
काठमाडौं मलमा फेसियल हाउसको पीसीएम थेरापी कक्ष : काठमाडौं मलको हेड अफिसमा फेसियल हाउसले पीसीएम थेरापी सर्भिस थपेको छ । विशेषतः अनुहारमा आएको चायापोतो, चाउरीपन, डण्डीफोर जस्ता छालामा देखिने समस्याहरूको छुटकारा गर्नका लागि पीसीएम थेरापी कक्ष स्थापना गरिएको हो । यसमा विज्ञहरूले स्किन टेस्ट गरी समस्याको समाधान गरी उपचार गरिने छ ।
FACEBOOK COMMENTS