काठमाडौं । नेपालकी ट्रान्स महिला निलम पौडेल ले मे २३, २०२६ मा विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेकी छन्।
यससँगै उनी नेपालको LGBTQ+ समुदायबाट सगरमाथाको चुचुरोमा पुग्ने पहिलो ट्रान्स महिला बनेकी बताइएको छ। उनको यो सफलता केवल पर्वतारोहणको उपलब्धि मात्र नभई पहिचान, साहस, संघर्ष र प्रतिनिधित्वको शक्तिशाली उदाहरणका रूपमा समेत हेरिएको छ।
विस्तृत समाचारका लागि तलको लिंक क्लिक गर्नुहोस्–

