काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १९ दशमलव ६५ विन्दुले घटेको छ । यससँगै सूचक २७२४ दशमलव ०९ अंकमा आएको छ ।
यस अवधिमा ३ करोड ४६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा १ सय ३२ कम्पनीको ४६ हजार ६ सय ११ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा १५ कम्पनीको भाउ बढेको छ भने १ सय ६ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ४ सय १९ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS