काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले सञ्चालन गरेको हिमानी ट्रष्टले आज कमलादी गणेशथान मन्दिरमा दीप प्रज्वलन गरेको छ ।
२०५८ जेठ १९ गते भएको दरबार हत्याकाण्डमा परी दिवंगत भएका तत्कालीन राजा वीरेन्द्र र उनको परिवारप्रति श्रद्धासुमन अर्पण गर्न दीप प्रज्वलन गरिएको ट्रष्टले बताएको छ ।
उक्त अवसरमा हिमानी शाह र उनको गतिविधि कैद गर्न दर्जनौँ मिडियाहरू त्यहाँ पुगेका थिए ।
हेर्नुहोस् तस्बिर–
FACEBOOK COMMENTS