काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दै छ ।
प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय सिंहदरबारमा आज दिउँसो २ बजे बैठक बस्ने जानकारी दिएको छ ।
यसअघि बुधबार र बिहीबार बस्ने भनिएको बैठक स्थगित भएको थियो ।
FACEBOOK COMMENTS