काठमाडौं । आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको ११८ औँ बैठक बस्दैछ ।
बिहान साढे ११ बजे बस्ने बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ९स्थापना र सञ्चालन० विधेयक, २०८१ माथि दफावार छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS