काठमाडौं । सेना र जेन्जी समूहबीच सैनिक मुख्यालयमा वार्ता भइरहेको छ ।
पछिल्लो अवस्थाको व्यवस्थापन र अबको निकासबारे उनीहरूबीच छलफल भइरहेको छ ।
जेन्जी अभियन्ता प्रदीप पाण्डे र प्रेरणा अधिकारीलगायत व्यक्तिहरू वार्ता प्रतिनिधिका रूपमा सहभागी भएको बताइएको छ ।
FACEBOOK COMMENTS