काठमाडौँ । आसिफ सेखले वेस्ट इन्डिजविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
सिरिजको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि आसिफले ३४ बलमा अर्धशतक पुरा गरेका हुन् । आसिफको टी(२० अन्तर्राष्ट्रिय खेलमा यो आठौ अर्धशतक हो ।
यो समाचार तयार गरुन्जेल नेपालले १३ ओभरमा ३ विकेट गुमाएर ९३ रन बनाएको छ ।
FACEBOOK COMMENTS