काठमाडौं । देशभक्त राजभक्त युबाहरुद्वारा रक्तदान चियापान कार्यक्रमको आयोजना गरेको छ ।
राजसंस्था पुन:स्थापनाको लागि सडक आन्दोलनको लागि बृहत् भेटघाट छलफल कार्यक्रम गर्ने संयोजक सन्तोष राजावादिले जानकारी दिए ।
यहि कार्तिक १९ गते बुधबार साढे ११ बजेदेखि सुरू गरिने कार्यक्रममा देशभक्त राजभक्त युबाहरु द्वारा आयोजित कार्यक्रममा राजसंस्था पुन:स्थापना चाहनेहरुको बाक्लो उपस्थिती रहने आयोजकले जनाएको छ ।
FACEBOOK COMMENTS