काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा ज्याउन गुमाउनेमध्ये ४५ जना शहीदको सूची सार्वजनिक गरेको छ ।
गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचीमा ४२ जनालाई ‘जेनजी सुशासन योद्धा २०८२’ घोषणा गरेको छ । बाँकी ३ जना अमर प्रहरी छन् ।
केहि दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ज्याउन गुमाएकामध्ये ४५ जनालाई सहीद घोषणा गर्ने निर्णय गरेको थियो ।
FACEBOOK COMMENTS