काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किंदै छन् ।
सभापति देउवा आज बेलुकी सिङ्गापुरबाट स्वदेश फर्किन लागेका हुन् ।
उनी कात्तिक १० गते पत्नी डा. आरजु राणा देउवाससहित उपचारका लागि सिङ्गापुर गएका थिए ।
जेन जी आन्दोलनका क्रममा भएको साङ्घातिक आक्रमणमा देउवा दम्पती घाइते भएका थिए ।
FACEBOOK COMMENTS