काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको कर्णालीले २० ओभरमा ३ विकेट गुमादै १६६ रन बनाएको हो ।
कर्णालीका लागि प्रियांक पंचलले सर्बाधिक ९० रन बनाए भने पवन सराफले २७ रन बनाएका थिए ।
त्यस्तै म्याक ओ डाउडले २० र मार्क वाटले १६ रन बनाएका थिए ।
त्यस्तै चितवनका बलर सोहेल तनवीर, सैफ जैब र रवि बोपाराले एक एक विकेट लिएका थिए ।

एनपीएल २ : चितवनले फिल्डिङ रोज्यो, कर्णालीले ब्याटिङ गर्ने

FACEBOOK COMMENTS