काठमाडौँ । मन्त्रिपरिषद् बैठक जारी रहेको छ ।
मंगलबार दिउँसो देखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा सरकारको दैनिक प्रशासनिक कार्यका सम्बन्धमा छलफल संगै केही निर्णय गर्ने आकलन गरिएको छ ।
FACEBOOK COMMENTS