काठमाडौं । नेकपा एमालेले केन्द्रीय नेतृत्व चयन हुने ३०१ को क्लस्टर टुंगाएको छ ।
एमाले नेता महेश बस्नेतका अनुसार ४० बर्ष मुनिका युवाका लागि हरेक प्रदेशबाट एक जनाको प्रतिनिधित्व हुने गरि क्लस्टर छुट्याइएको छ ।
एमालेको ११ औं महाधिबेसनबाट निर्वाचन गर्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना निम्नानुसार तय गरिएको छ :
एमालेको केन्द्रीय नेतृत्व चयनको क्लस्टर:
१– पदाधिकारी (१९ )जना
अध्यक्ष: १
उपाध्यक्ष: ५
महासचिव: १
उपमहासचिव: ३
सचिव: ९ जना
२– प्रदेश प्रतिनिधित्व उपत्यकासहित सबै ८ प्रदेशबाट: ९ह८ (७२) जना
खुल्ला: ५
महिला: ३
युवा: १
३– खुल्ला कोटा (१२५ ) जना
खुल्ला : ७१
महिला : ५२
युवा: २
४ जनजाति / आदिवासी ( २५) जना
खुल्ला: १५
महिला: ८
युवा: २
५– मधेसी (१९) जना
खुल्ला : ११
महिला : ६
युवा : २
६– प्रवास (२) जना
भारत : १
अन्य देश : १
७– श्रमिक (३) जना
खुल्ला : २
महिला : १
८– अपाङ्गाता भएका ब्यक्ति (१) जना
खुल्ला : १
९– दलित (१२) जना
खुल्ला : ७
महिला : ४
युवा : १
१०– थारु (८) जना
खुल्ला : ५
महिला : ३
११– मुस्लिम (५) जना
खुल्ला : ४
महिला : १
१२– पिछडिएको क्षेत्र (२) जना
खुल्ला : १
महिला : १
१३– सम्पर्क समन्वय कमिटी (२) जना
खुल्ला: १
महिला: १
FACEBOOK COMMENTS