काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ ।
बिहीबार (पुस २) बिहान करिब पौने १० बजेदेखि काठमाडौंको भृकुटीमण्डपमा मतगणना थालिएको हो ।
हालसम्म ५० प्रतिशत मतगणना सकिएको छ । त्यसमध्ये अध्यक्ष पदका उमेदवार केपी शर्मा ओलीले ८४३ र ईश्वर पोखरेलले २९६ मत ल्याएका छन् ।
हालसम्म जम्मा ११३९ मतगणना गरिएको हो ।
केपी शर्मा ओली : ८४३

ईश्वर पोखरेल : २९६

उपाध्यक्ष

अरुण नेपाल : २२३

गुरु प्रसाद बराल : ५८५
गोकर्ण राज विष्ट : ७१३
टकं प्रसाद कार्की : १८६
पर्शुराम मेघि गुरुङ्ग : ३३४
प्रथवि सुव्वा गुरुङ : ९००
भिम प्रसाद आचार्य : १४३
रघु जी पन्त : ६१७
रामबहादुर थापा बादल : ७७४
विन्दा पाण्डे : ४७४
विष्णु प्रसाद पौडेल : ८४६
महासचिव
शंकर पोख्रेल : ६१३
सुरेन्द्र प्रसाद पाण्डे : ५२६
उपमहासचिव
आनन्दप्रसाद पोख्रेल : ३३४
योगेस भट्टराइ : ७०९
रघुविर महासेठ : ६८९
राजेन्द्र प्रसाद गौतम : १४०
लेखराज भट्ट : ७३४
विष्णुप्रसाद रिमाल : ५४०
वैजनाथ चौधरी : २७१
सचिव
अग्निप्रसाद खरेल :३७७
इन्द्रलाल साप्कोटा : २०९
कर्णबहादुर थापा : ४४४
कृष्ण गोपाल श्रेष्ठ : ३२५
खगराज अधिकारी : ६८०
गोकुल प्रसाद बास्कोटा : ५२८
छविलाल विश्वकर्मा : ७६९
ठाकुर प्रसाद गैरे : ४६२
पद्मा कुमारी अर्याल : ७७८
पुरूषोत्तम पौडेल : २३०
पेम्बा लामा : २५५
भानुभक्त ढकाल : ५५२
महेश बस्नेत : ७८३
यमलाल कडेल : ६२६
रचना खड्का : ४५९
राजन भट्टराई : ५८१
लालबाबु पण्डित : ३९९
विनोदप्रसाद ढकाल : ३५५
शेरधन राई : ७६७
हिक्मत कुमार कार्की : ६७२
FACEBOOK COMMENTS