काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित भएका सभापति गगन थापाले आज पार्टी कार्यालयमा पद बहाली गरेका छन् ।
पदबहालीसँगै उनले बैठकको माइन्युटमा ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश, यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौँ हामी । हाम्रो केवल एक ध्येय छ– देशको समुन्नति’ लेखेका छन् ।
हेर्नुहोस् माइन्युट–

FACEBOOK COMMENTS