काठमाडौं । प्रतिनिधिसभा सदस्यको चुनावका लागि मतदान गर्न राजधानी काठमाडौंबाट गाउँ फर्किनेहरूको लर्को लागेको छ ।
राजधानीबाट बाहिरिने मुख्य नाकाहरूमा मंगलबार बिहान घुइँचो देखिएको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचन यही २१ फागुनमा हुँदै छ ।
FACEBOOK COMMENTS