बुटवल । रुपन्देही– २ मा रास्वपाका सुलभ खरेलले फराकिलो अन्तर बनाएका छन् ।
प्राप्त पछिल्लो विवरण अनुसार सुलभले ४ हजार ७४ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका विष्णु पौडेलले ८५४ र नेपाली काँग्रेसका चुन्न प्रसाद शर्माले ५०४ मत प्राप्त गरेका छन् ।
FACEBOOK COMMENTS