काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले कर्मचारीको तलब निरन्तर वृद्धि हुने बताएका छन् ।
सदनको संयुक्त सभामा बजेट प्रस्तुत गर्दै वाग्लेले तलब निरन्तर वृद्धि हुने उल्लेख गरेका हुन् ।