रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पुन: प्रकाशित (सूचीसहित)
कर्पोरट खबर
1:01 pm, आइतबार, असार ७, २०८३
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबार राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुन: प्रकाशित गरेको छ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुन: प्रकाशित गरिएको छ ।
आइतबार केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनको निर्वाचन कार्यतालिका पुन: प्रकाशित गरेको हो ।